loading...
YOUR CART
Total: Rs.0
All Categories

Shop

Browse Categories

Size

Color

Brand

Price

श्रीमदभागवत पुराण सप्ताह कथा बाचन पूजा प्याकेज

भागवत पुराण हिन्दूहरूका अठार पुराणहरू मध्येको एक हो। यसलाई श्रीमद्भागवतम् अथवा केवल भागवतम् पनि भनिन्छ। यसको मुख्य वर्ण्य विषय भक्ति योग हो, जसमा कृष्णलाई सबै देवका देव वा स्वयं भगवानका रूपमा चित्रित गरिएकोछ। यसका अतिरिक्त यस पुराणमा रस भावको भक्तिको निरूपण पनि गरिएकोछ, परम्परागत रूपमा यस पुराणका रचयिता वेद व्यासनेपालको तनहु जील्लामा जन्मीएका र ईनैले सुर्ती भावमा रहेको वेदलाई समेत लिखीत रुपमा लेखेको हुनाले यीनको नाउ वेद व्यास भनीन्छ । भगवान शुकदेवद्वारा महाराज परीक्षितलाई सुनाइएको भक्तिमार्गको वर्णन यसै पुस्तकमा छ। यसका प्रत्येक श्लोकमा श्रीकृष्ण-प्रेमको सुगन्धि छ। यसमा साधन-ज्ञान, सिद्धज्ञान, साधन-भक्ति,सिद्धा-भक्ति, मर्यादा-मार्ग, अनुग्रह-मार्ग, द्वैत, अद्वैत समन्वयका साथ प्रेरणादायी विविध उपाख्यानहरूको अद्भुत संग्रह छन्। यो प्याकेज हिन्दू श्रीमदभागवत पुराण सप्ताह मण्डप पूजाको लागि हो। यो प्याकेजमा श्रीमदभागवत पुराण सप्ताह मण्डप पूजाको लागि समग्रीको पर्याप्त मात्राको साथ डिजाइन गरिएको छ।जब हामी श्रीमदभागवत पुराण सप्ताह कथा बाचन को आयोजना गर्दछौं - परिवर्तनका प्रभु - हाम्रा वरिपरि सम्पूर्ण नकारात्मक उर्जा रोग, उदासीनता, र दुःखको रूपमा शान्ति, समृद्धि र आनन्दमा परिवर्तन हुन्छ। विभिन्न समुदाय र पण्डित अनुसार श्रीमदभागवत पुराण सप्ताह कथा बाचन मण्डप पूजा गर्ने सामाग्रीहरु फरक हुन सक्छन तर हामिले सबै समुदाय र पण्डितहरु लाइ सहज हुने गरि निम्नानुसारको सामग्रीहरुको सुची तयार गरेका छौ।

Rs.185000

Start typing and press Enter to search

;