loading...
YOUR CART
Total: Rs.0
All Categories

Shop

Browse Categories

Size

Color

Brand

Price

गृह वास्तु पूजा

नया घर, भवन,तलाउ, बाटो आदिको निर्माण कार्य गर्दा वास्तु पूजन गर्नुपर्दछ। सर्ब-प्रथम नविन निर्माण कार्य गर्नु पूर्व भूमि पूजा गर्नु पर्दछ। मूल ढोका स्थापना गर्दा र निर्माण कार्य सम्पन्न भई सकेपछी गृह प्रवेश गर्दा पनि वास्तु पूजा गर्नु पर्दछ। त्यस्तै अन्य अबसरमा पनि वास्तु पूजा गर्न सकिन्छ। प्रत्येकबर्ष वास्तु पूजन गर्नु सबैभन्दा राम्रो मानिन्छ। बिशेषत:जुन घरमा लाटोकोसेरो, काग, फ्याउरो,गिद्द, बस्दछ,त्यस्तो अबसरमा गृह बास्तु पुजागर्नु पर्दछ। त्यस्तै जुन घरमा पूरानोघरको जीर्णोध्दार गर्दा आगोको भयभएको,धेरै समय खालि छाडेको घरमा पुनः प्रवेश गर्दा कुकुर बिरालो रोएको घरमा प्रवेश गर्दा वास्तु पूजा गर्नु पर्दछ।आफू बस्ने घर र व्यवसाय गर्ने थलो आदिमा कुनै प्रकारको वास्तुदोषभएको अवस्थामा वास्तु पूजा फलदायि हुन्छ ।त्यस्तो प्रकारकोदोष भएको वा नभको भन्ने कुरा वास्तुशाश्त्री पण्डितहरुले पत्ता लगाउने गर्दछन ।अरु अवस्थामा पनि आफ्नो घर वा अन्य कारोबारको थलोमा वास्तुदेवताको पूजा गर्नाले शुखशान्ति मिल्नुका साथै व्यवसायमा पनि सफलता मिल्ने गर्छ

Rs.24704.75
Rs.26005

Start typing and press Enter to search

;