loading...
YOUR CART
Total: Rs.0
All Categories

Detail

Description:

नया घर, भवन,तलाउ, बाटो आदिको निर्माण कार्य गर्दा वास्तु पूजन गर्नुपर्दछ। सर्ब-प्रथम नविन निर्माण कार्य गर्नु पूर्व भूमि पूजा गर्नु पर्दछ। मूल ढोका स्थापना गर्दा र निर्माण कार्य सम्पन्न भई सकेपछी गृह प्रवेश गर्दा पनि वास्तु पूजा गर्नु पर्दछ। त्यस्तै अन्य अबसरमा पनि वास्तु पूजा गर्न सकिन्छ। प्रत्येकबर्ष वास्तु पूजन गर्नु सबैभन्दा राम्रो मानिन्छ। बिशेषत:जुन घरमा लाटोकोसेरो, काग, फ्याउरो,गिद्द, बस्दछ,त्यस्तो अबसरमा गृह बास्तु पुजागर्नु पर्दछ। त्यस्तै जुन घरमा पूरानोघरको जीर्णोध्दार गर्दा आगोको भयभएको,धेरै समय खालि छाडेको घरमा पुनः प्रवेश गर्दा कुकुर बिरालो रोएको घरमा प्रवेश गर्दा वास्तु पूजा गर्नु पर्दछ।आफू बस्ने घर र व्यवसाय गर्ने थलो आदिमा कुनै प्रकारको वास्तुदोषभएको अवस्थामा वास्तु पूजा फलदायि हुन्छ ।त्यस्तो प्रकारकोदोष भएको वा नभको भन्ने कुरा वास्तुशाश्त्री पण्डितहरुले पत्ता लगाउने गर्दछन ।अरु अवस्थामा पनि आफ्नो घर वा अन्य कारोबारको थलोमा वास्तुदेवताको पूजा गर्नाले शुखशान्ति मिल्नुका साथै व्यवसायमा पनि सफलता मिल्ने गर्छ

Rs.24704.75

Original Price: Rs.26005
Sku Information:
SKU:
Color:
Availability: Out Of Stock
Available Size:
Quantity:

नया घर, भवन,तलाउ, बाटो आदिको निर्माण कार्य गर्दा वास्तु पूजन गर्नुपर्दछ। सर्ब-प्रथम नविन निर्माण कार्य गर्नु पूर्व भूमि पूजा गर्नु पर्दछ। मूल ढोका स्थापना गर्दा र निर्माण कार्य सम्पन्न भई सकेपछी गृह प्रवेश गर्दा पनि वास्तु पूजा गर्नु पर्दछ। त्यस्तै अन्य अबसरमा पनि वास्तु पूजा गर्न सकिन्छ। प्रत्येकबर्ष वास्तु पूजन गर्नु सबैभन्दा राम्रो मानिन्छ। बिशेषत:जुन घरमा लाटोकोसेरो, काग, फ्याउरो,गिद्द, बस्दछ,त्यस्तो अबसरमा गृह बास्तु पुजागर्नु पर्दछ। त्यस्तै जुन घरमा पूरानोघरको जीर्णोध्दार गर्दा आगोको भयभएको,धेरै समय खालि छाडेको घरमा पुनः प्रवेश गर्दा कुकुर बिरालो रोएको घरमा प्रवेश गर्दा वास्तु पूजा गर्नु पर्दछ।आफू बस्ने घर र व्यवसाय गर्ने थलो आदिमा कुनै प्रकारको वास्तुदोषभएको अवस्थामा वास्तु पूजा फलदायि हुन्छ ।त्यस्तो प्रकारकोदोष भएको वा नभको भन्ने कुरा वास्तुशाश्त्री पण्डितहरुले पत्ता लगाउने गर्दछन ।अरु अवस्थामा पनि आफ्नो घर वा अन्य कारोबारको थलोमा वास्तुदेवताको पूजा गर्नाले शुखशान्ति मिल्नुका साथै व्यवसायमा पनि सफलता मिल्ने गर्छ

यो प्याकेज हिन्दू गृह वास्तु पूजाको लागि हो। यो प्याकेजमा गृह वास्तु पूजा लागि समग्रीको पर्याप्त मात्राको साथ डिजाइन गरिएको छ। विभिन्न समुदाय र पण्डित अनुसार  गृह वास्तु पूजा गर्ने सामाग्रीहरु फरक हुन सक्छन तर हामिले सबै समुदाय र पण्डितहरु लाइ सहज हुने गरि निम्नानुसारको सामग्रीहरुको सुची तयार गरेका छौ।

गृह्प्रबेश / गृहबास्तु पूजा पैकेज         
समग्री एकाइ मूल्य/ एकाइ रकम आवाश्यक
अबिर ( २०० ग्राम ) (Dorlia Indian) ५ प्याकेट २० १००  
केसरी ( २०० ग्राम ) (Dorlia Indian) ३ प्याकेट २० ६०  
सिन्दुर ( २०० ग्राम ) २ प्याकेट २५ ५०  
जौ ( १००० ग्राम )  ३ के जी ९० २७०  
कालो तिल ( १००० ग्राम )  ३ के जी ३५० १०५०  
सर्वो औषधि  ५ प्याकेट १० ५०  
साल धूप २०० ग्राम  १५० १५०  
अस्ट सुगन्ध  ( २०० ग्राम )) १ वटा  २०० २००  
श्रीखण्ड धुलो  १ वटा १५० १५०  
रक्त चन्दन  १ वटा १५० १५०  
सर्स्यु/रायो  ( २०० ग्राम ) १ प्याकेट २० २०  
कुमकुम ( २०० ग्राम ) १ प्याकेट १०० १००  
काँचो धागो  १ वटा २५ २५  
कपुर १ प्याकेट ३०० ३००  
सिंगो सुपारी – २०० ग्राम १ प्याकेट ३०० ३००  
पन्चा रत्न  ५ प्याकेट १० ५०  
बाटेको धूप  २ मुठा १५ ३०  
सिन्के धूप  १ प्याकेट १०० १००  
सप्तामात्रिका  ५ प्याकेट १० ५०  
कालो कपडा  १/२ मीटर  ७० ३५  
नीलो कपड़ा १/२ मीटर  ७० ३५  
हरिओ कपड़ा   १/२ मीटर  ७० ३५  
रातो कपडा  ३  मीटर ७० २१०  
सेतो कपडा  ३  मीटर ७० २१०  
पहेलो कपडा  ३  मीटर ७० २१०  
पन्चा पलव  १० पीस  ५०  
चडाउने मसला २ प्याकेट ५० १००  
जनै  ५० पीस  २५०  
खाने सख्खर ( २०० ग्राम ) २०० ग्राम २० २०  
काठ को पिरका  १ वटा ३०० ३००  
कालो छाता १ वटा ३५० ३५०  
कालो जुत्ता १ वटा ७५० ७५०  
फलामको हतियार १ वटा ५० ५०  
कालो ओडनी  १ वटा २५० २५०  
घ्यु (१००० ग्राम)  १ वटा ७०० ७००  
मह  ( २०० ग्राम )  १ वटा २०० २००  
सौभाग्य  २ प्याकेट ५० १००  
सौभाग्य (धोति , चोलो, ओडने, पेटीकोट ,चपल  २ वटा १६०० ३२००  
शीर देखी पाउ समम)  
सिंगो नरिवल  १ के जी ५०० ५००  
जट्टा  नरिवल २ वटा ५० १००  
काटेको बत्ति  (५ सुते कपास को ) २ हजार १०० २००  
तिल को तेल  १ लिटर ३०० ३००  
गोकुल धूप  २०० ग्राम १५० १५०  
लावा   २०० ग्राम ५० ५०  
रेखी ५०० ग्राम १०० १००  
धान (१००० ग्राम) २ के जी ७० १४०  
गंगा जल -१ प्याकेट १ प्याकेट ३० ३०  
गउत -१ प्याकेट १ प्याकेट ३० ३०  
रक्षा धागो २ वटा २० ४०  
टपरी ५० पीस ४००  
दूना ५० पीस  १५०  
बौता ५० पीस १५०  
पान को पात , तुलसी पत्र २ वटा ३० ६०  
नौ थरी अन्न  १ प्याकेट १०० १००  
नवग्रह समिधा २ वटा २५ ५०  
डोरि  (बाबीयो ) २ वटा १५० ३००  
जगे सजाउने समान ( धोजा पताका ) १ सेट ८०० ८००  
काँसवा चरेशको कचौरा १ वटा ४०० ४००  
पन्चरंगी धागो  १ वटा २५ २५  
कुश १ वटा १०० १००  
सर्बत्रो भद्रा १ वटा २०० २००  
गृह बास्तु झंडा  १ वटा ४५० ४५०  
बास्तु यन्त्र  १ वटा २०० २००  
बास्तु किल्ला  ५ पीस  १० ५०  
लिंगतो भद्रा  १ वटा २०० २००  
गृह्रा बास्तु चक्रम  १ वटा २०० २००  
तामा को कलस  १ वटा ३००० ३०००  
तमा को थाली  १ वटा १२०० १२००  
बास्तु पुरुष को प्रतिमा  १ वटा ५०० ५००  
मंडप को चडुआ  १ वटा ६०० ६००  
अछता भिजाऊन रंग १ प्याकेट २५० २५०  
सुबर्ण  प्रतिमा लक्ष्मी नारायण  १ वटा २५० २५०  
सहस्त्र धारा थाली  १ वटा ४०० ४००  
सहस्त्र धारा को लागी सेतो कपडा १४ मीटर  ७० ९८०  
समिदा २० के जी   ५० १०००  
हवन सामग्री  २ प्याकेट १०० २००  
मंडप को लागि (केरा,बॉस उखु, पैऊ को सेट) १ सेट  ५००० ५०००  
नबग्रह चक्र  १ वटा २०० २००  
माला (सयपत्री को ) १० पीस ८० ८००  
बेलपत्र  १ प्याकेट १०० १००  
भस्म  १ प्याकेट ५० ५०  
पंडित जी/ब्राम्हण बरणको निम्ति   (धोती, टोपी, रुमाल, सांडो अतहवाँ ४ सेट  १५०० ६०००  
कुल रकम     २६००५  
Average Rating

4.5

Based on 23 Reviews
5 Stars
(0)
4 Stars
3 Stars
(0)
2 Stars
(0)
1 Star
(0)
Your Review is matter.
Have you used this product before?
Reviews (15)
John
10 May 2018
Good!

Good Quality...!

Doe
10 June 2018
Well done!

Cotton is good.

Tim
10 July 2018
Well done!

Excellent condition

Johnny
10 March 2018
Bright!

Cotton

Alexia C. Marshall
12 May 2018
Well done!

Good polyester Cotton

Similar Products

Recently View Products

Start typing and press Enter to search

;