loading...
YOUR CART
Total: Rs.0
All Categories

Detail

Description:

भागवत पुराण हिन्दूहरूका अठार पुराणहरू मध्येको एक हो। यसलाई श्रीमद्भागवतम् अथवा केवल भागवतम् पनि भनिन्छ। यसको मुख्य वर्ण्य विषय भक्ति योग हो, जसमा कृष्णलाई सबै देवका देव वा स्वयं भगवानका रूपमा चित्रित गरिएकोछ। यसका अतिरिक्त यस पुराणमा रस भावको भक्तिको निरूपण पनि गरिएकोछ, परम्परागत रूपमा यस पुराणका रचयिता वेद व्यासनेपालको तनहु जील्लामा जन्मीएका र ईनैले सुर्ती भावमा रहेको वेदलाई समेत लिखीत रुपमा लेखेको हुनाले यीनको नाउ वेद व्यास भनीन्छ । भगवान शुकदेवद्वारा महाराज परीक्षितलाई सुनाइएको भक्तिमार्गको वर्णन यसै पुस्तकमा छ। यसका प्रत्येक श्लोकमा श्रीकृष्ण-प्रेमको सुगन्धि छ। यसमा साधन-ज्ञान, सिद्धज्ञान, साधन-भक्ति,सिद्धा-भक्ति, मर्यादा-मार्ग, अनुग्रह-मार्ग, द्वैत, अद्वैत समन्वयका साथ प्रेरणादायी विविध उपाख्यानहरूको अद्भुत संग्रह छन्। यो प्याकेज हिन्दू श्रीमदभागवत पुराण सप्ताह मण्डप पूजाको लागि हो। यो प्याकेजमा श्रीमदभागवत पुराण सप्ताह मण्डप पूजाको लागि समग्रीको पर्याप्त मात्राको साथ डिजाइन गरिएको छ।जब हामी श्रीमदभागवत पुराण सप्ताह कथा बाचन को आयोजना गर्दछौं - परिवर्तनका प्रभु - हाम्रा वरिपरि सम्पूर्ण नकारात्मक उर्जा रोग, उदासीनता, र दुःखको रूपमा शान्ति, समृद्धि र आनन्दमा परिवर्तन हुन्छ। विभिन्न समुदाय र पण्डित अनुसार श्रीमदभागवत पुराण सप्ताह कथा बाचन मण्डप पूजा गर्ने सामाग्रीहरु फरक हुन सक्छन तर हामिले सबै समुदाय र पण्डितहरु लाइ सहज हुने गरि निम्नानुसारको सामग्रीहरुको सुची तयार गरेका छौ।

Rs.185000

भागवत पुराण हिन्दूहरूका अठार पुराणहरू मध्येको एक हो। यसलाई श्रीमद्भागवतम् अथवा केवल भागवतम् पनि भनिन्छ। यसको मुख्य वर्ण्य विषय भक्ति योग हो, जसमा कृष्णलाई सबै देवका देव वा स्वयं भगवानका रूपमा चित्रित गरिएकोछ। यसका अतिरिक्त यस पुराणमा रस भावको भक्तिको निरूपण पनि गरिएकोछ, परम्परागत रूपमा यस पुराणका रचयिता वेद व्यासनेपालको तनहु जील्लामा जन्मीएका र ईनैले सुर्ती भावमा रहेको वेदलाई समेत लिखीत रुपमा लेखेको हुनाले यीनको नाउ वेद व्यास भनीन्छ । भगवान शुकदेवद्वारा महाराज परीक्षितलाई सुनाइएको भक्तिमार्गको वर्णन यसै पुस्तकमा छ। यसका प्रत्येक श्लोकमा श्रीकृष्ण-प्रेमको सुगन्धि छ। यसमा साधन-ज्ञान, सिद्धज्ञान, साधन-भक्ति,सिद्धा-भक्ति, मर्यादा-मार्ग, अनुग्रह-मार्ग, द्वैत, अद्वैत समन्वयका साथ प्रेरणादायी विविध उपाख्यानहरूको अद्भुत संग्रह छन्। यो प्याकेज हिन्दू श्रीमदभागवत पुराण सप्ताह मण्डप पूजाको लागि हो। यो प्याकेजमा श्रीमदभागवत पुराण सप्ताह मण्डप पूजाको लागि समग्रीको पर्याप्त मात्राको साथ डिजाइन गरिएको छ।जब हामी श्रीमदभागवत पुराण सप्ताह कथा बाचन को आयोजना गर्दछौं - परिवर्तनका प्रभु - हाम्रा वरिपरि सम्पूर्ण नकारात्मक उर्जा रोग, उदासीनता, र दुःखको रूपमा शान्ति, समृद्धि र आनन्दमा परिवर्तन हुन्छ। विभिन्न समुदाय र पण्डित अनुसार श्रीमदभागवत पुराण सप्ताह कथा बाचन मण्डप पूजा गर्ने सामाग्रीहरु फरक हुन सक्छन तर हामिले सबै समुदाय र पण्डितहरु लाइ सहज हुने गरि निम्नानुसारको सामग्रीहरुको सुची तयार गरेका छौ।

श्रीमदभागवत पुराण सप्ताह कथा बाचन पूजा प्याकेज          
समग्री एकाइ मूल्य/ एकाइ रकम आवाश्यक
अबिर ( २०० ग्राम ) (Dorlia Indian) ५ प्याकेट २० १००  
केसरी ( २०० ग्राम ) (Dorlia Indian) ३ प्याकेट २० ६०  
सिन्दुर ( २०० ग्राम ) २ प्याकेट २५ ५०  
जौ ( १००० ग्राम )  १० के जी ९० ९००  
कालो तिल ( १००० ग्राम )  १० के जी ३५० ३५००  
सर्वो औषधि  ५ प्याकेट १० ५०  
साल धूप १ के जी ५०० ५००  
अस्ट सुगन्ध  ( 500 Grams) १ वटा  २५० २५०  
श्रीखण्ड धुलो  १ वटा १५० १५०  
रक्त चन्दन  १ वटा १५० १५०  
सर्स्यु/रायो  ( २०० ग्राम ) १ प्याकेट १०० १००  
कुमकुम ( २०० ग्राम ) १ प्याकेट २५० २५०  
काँचो धागो  १ वटा २५ २५  
कपुर १ के जी २००० २०००  
सिंगो सुपारी – २०० ग्राम १ प्याकेट ३०० ३००  
पन्चा रत्न  ५ प्याकेट १० ५०  
बाटेको धूप  १ प्याकेट १०० ५००  
सिन्के धूप  २ प्याकेट १०० २००  
सप्तामात्रिका  ५ प्याकेट १० ५०  
कालो कपडा २ मीटर  २ मीटर  ७० १४०  
नीलो कपड़ा २ मीटर  २ मीटर  ७० १४०  
हरिओ कपड़ा २ मीटर  २ मीटर  ७० १४०  
रातो कपडा  १५ मीटर  ७० १०५०  
सेतो कपडा  १५ मीटर  ७० १०५०  
पहेलो कपडा  १५ मीटर  ७० १०५०  
पन्चा पलव  ३० पीस  १५०  
चडाउने मसला १ के जी ५०० ५००  
जनै  १५० पीस  ७५०  
खाने सख्खर ( १००० ग्राम )  १ के जी १२० १२०  
काठ को पिरका  १ वटा ३०० ३००  
कालो छाता १ वटा ३५० ३५०  
कालो जुत्ता १ वटा ७५० ७५०  
फलामको हतियार १ वटा ५० ५०  
कालो ओडनी  १ वटा २५० ५०  
घ्यु (१००० ग्राम)  ५वटा ७०० ३५००  
मह  ( २०० ग्राम )  १ वटा २०० २००  
सौभाग्य  १० पीस  ५० ५००  
सौभाग्य (धोति , चोलो, ओडने, पेटीकोट ,चपल  ५ थान १६०० ८०००  
शीर देखी पाउ समम)  
सिंगो नरिवल  ५  के जी ५०० २५००  
जट्टा  नरिवल २ वटा ५० १००  
काटेको बत्ति  १५ हजार (५ सुते कपास को ) १५ हजार १०० १५००  
तिल को तेल लाख बत्ती भिजाऊन सहित  १५ लीटर  २०० ३०००  
गोकुल धूप  १  के जी ७५० ७५०  
लावा  (५०० ग्राम  )  १ प्याकेट २५० २५०  
रेखी(१००० ग्राम)  १ प्याकेट १०० १००  
चमर पंखा गरुड़ धौजा को लागी  १ वटा ४०० ४००  
धान (१००० ग्राम) ५  के जी ७० ३५०  
गंगा जल -१ प्याकेट १ प्याकेट ३० ३०  
गउत -१ प्याकेट १ प्याकेट ३० ३०  
रक्षा धागो १० पीस २० २००  
टपरी १५० पीस १२००  
दूना ५० पीस  १५०  
बौता १५० पीस ७५०  
पान को पात , तुलसी पत्र २ वटा ३० ६०  
नौ थरी अन्न  १ प्याकेट १०० १००  
नवग्रह समिधा २ वटा २५ ५०  
डोरि  (बाबीयो ) २ वटा १५० ३००  
जगे सजाउने समान ( धोजा पताका ) १ सेट ८०० ८००  
पन्चरंगी धागो  १ वटा २५ २५  
चमर पंखा आरती को लागी (ठूलो साइज को) १ सेट २५०० २५००  
घण्टी सानो १ वटा १५० १५०  
गरुण धवज १ वटा ४०० ४००  
भगवानको फोटोहरु १० थान ५० ५००  
मंडप सजाउंन को लागी पीताम्बर  कपडा  १ थान  २००० २०००  
मंडप सजाउंन को लागी पहेलों  कपडा  १ थान  १५०० १५००  
मंडप सजाउंन को लागी रातो कपडा  १ थान  १५०० १५००  
मंडप सजाउंन को लागी  सेतो कपडा १ थान  १५०० ४००  
भगवानको फोटोहरु (फ्लक्स प्रिन्ट ) १० पीस ३०० ३०००  
कपास को चकटी  (पण्डितजी लाई आसन  को लागी ) ४ पीस १५०० ६०००  
कपास को चकटी  (कर्ता  लाई आसन  को लागी ) ४ पीस १५०० ६०००  
कपास को बलिस्टः  (पण्डितजी लाई आसन  को लागी ) ४ पीस १५०० ६०००  
कपास को चकटी  (भजन टोली को लागी लाई आसन  को लागी ) ४ पीस १५०० ६०००  
कमीज सुरुवाल ( पहेलो रँग )बाचक ,उपबाचक  र कुमार गुरु को लागि  ६ सेट १२०० ७२००  
कमीज सुरुवाल ( रातो  रँग,गणेश गुरू को लागी  ) २ सेट १२०० २४००  
कमीज सुरुवाल कर्ता को लागी ( ॐ लेखेको  ) ८ सेट  १००० ५०००  
चप्पल  पण्डितजी र भजन टोली को लागी १० पीस २५० २५००  
ताबेल  पण्डितजी र भजन टोली को लागी १० पीस ३०० ३०००  
सूती धोती (पहलों ) भोजन को लागी गुरुहरुलाई  ४ पीस ६०० २४००  
सूती धोती (पहलों र रातो ) मण्डप मा बसन  ८ सेट  १००० ८०००  
राम नामी राम्रो खालको १० पीस  २५० २५०  
सुती राम नामी राम्रो खालको १०० पीस  ९० ९०००  
पोलिस्टर  राम नामी २०० पीस  ४५ ९०००  
कुश १ वटा १०० १००  
सर्बत्रो भद्रा १ वटा २०० २००  
लिंगतो भद्रा  १ वटा २०० २००  
गृह्रा बास्तु चक्रम  १ वटा २०० २००  
दोसल्ला  ४ पीस ४५० १८००  
तामा को कलस  १ वटा ३००० ३०००  
तमा को थाली  १ वटा १२०० १२००  
चोलो को कपड़ा  १० पीस १५० १५००  
मंडप को चडुआ  १ वटा ६०० ६००  
अछता भिजाऊन रंग १ प्याकेट २५० २५०  
सुबर्ण  प्रतिमा लक्ष्मी नारायण  १ वटा २५० २५०  
समिदा ५० के जी   ५० २५००  
हवन सामग्री  ५ प्याकेट २५० १२५०  
फुल (पुजा गर्ने ) १ प्याकेट ५०० ५००  
कपास को सबालाख बत्ती १ नंबर  १ प्याकेट १२५०० १२५००  
चादिको दीओ सुनको बत्ती  १ वटा २०० २००  
तमा को थाली ,तामा कलस र प्रतिमा (लाख बाती को लगी) ३ सेट  ३०० ९००  
माटो को लाखबत्ती पाला  ५ पीस  १०० ५००  
मंडप को लागि (केरा,बॉस उखु, पैऊ को सेट) २ सेट  ५००० १००००  
केरा कोथाम  ५ पीस  ३००० १५०००  
माटो को कलस ३० पीस  २० ६००  
इत्र १ प्याकेट ७० ७०  
पंचपात्र आचमनीम १० पीस २५० २५००  
नबग्रह चक्र  १ वटा २०० २००  
दुबो को माला  २ वटा १००० २०००  
माला (सयपत्री को ) १० पीस ८० ८००  
रातो माटो  (मंडप बनाउन /लीपन )१५ किलो  १५ किलो  ५० ७५०  
काचो इट्टा  (मंडप बनाउन) २५० पीस  २५० पीस  ३० ७५०  
जुत्ता पण्डितजी  को लागी * गोल्ड स्टार  ४ पीस १३०० ५२००  
बेलपत्र  १ प्याकेट ५०० ५००  
भस्म  १ प्याकेट २५० २५०  
छाता  ४ पीस ४५० १८००  
स्टाकोट ४ पीस १५०० ६०००  
पंडित जी बिदाई को लागी  (धोती, टोपी, रुमाल, सांडो  ४  सेट  ३००० १२०००  
कमीज सूरवाल सेट ) 
कुल रकम     १३४८२०  
         
दंपती (लक्ष्मी नारायण पूजन )पूजन को लागी शैयादान को सामग्री          
समग्री एकाइ मूल्य/ एकाइ रकम आवाश्यक
कसौडी  पिस  २२०० २२००  
कराई  पिस  ४५० ४५०  
डाडु पनिउ  पिस  ६५० ६५०  
कास को थाल  पिस  १५०० १५००  
कास को कचौरा  पिस  ४५० ४५०  
कास  को गिलाश  पिस  ४५० ४५०  
पिताल को कचौरा  पिस  ३५० ३५०  
पिताल को गिलाश  पिस  २०० २००  
प्रेसर कुकर  पिस  १५०० १५००  
एक मुखी ग्यास चुलॊ  पिस  ९०० ९००  
पानी खान अम्खर  पिस  ७५० ७५०  
पानी राख्न तामा को घल्चा  पिस  २००० २०००  
चकू  पिस  १०० १००  
तामा को पूजा लोटी  पिस  ४५० ४५०  
तामा को पूजा थाली  पिस  ४०० ४००  
तामा को दीओ  पिस  १५० १५०  
घण्टा  पिस  ३०० ३००  
आर्गौतो  पिस  १५० १५०  
पन्चपत्रो आच्मनीम  पिस  २०० २००  
लक्ष्मी नारायण प्रतिमा  पिस  २५० २५०  
लक्ष्मी नारायण फोटो  पिस  ७५ ७५  
रुद्राक्ष माला  पिस  १५० १५०  
गीता को पुस्तक  पिस  २० २०  
कपास को आसनी  पिस  ४०० ४००  
रोटी पकाउने तावा  पिस  ३०० ३००  
रोटी बाल्ने बेलना चकला  पिस  २५० २५०  
चीया पकाउने ताप्के (स्टील /सिलाभर ) पिस  ६०० ६००  
टर्च लाईट  पिस  ३०० ३००  
रेडियो  पिस  १००० १०००  
घडी  पिस  १००० १०००  
मसला राख्ने बक्स  पिस  ३०० ३००  
पिताल को चम्चा  पिस  १२५ १२५  
कोपरा  पिस  ८०० ८००  
कोपरा को लोती  पिस  ७५० ७५०  
सिरक  पिस  १५०० १५००  
डसना  पिस  १००० १०००  
तकीया (सिरानी) पिस  ५०० ५००  
तन्ना  पिस  ४०० ४००  
झुल  पिस  ४०० ४००  
सतरंजा  पिस  ५०० ५००  
सिरानी मा राखने रुमाल  पिस  १५० १५०  
खाट  (बक्स पलंग * को ) पिस  ६५०० ६५००  
टेबुल  पिस  ५००० ५०००  
कुर्ची  पिस  ४००० ४०००  
दराज  पिस  १०००० १००००  
डालो  पिस  ३५० ३५०  
नाग्लो  पिस  ३५० ३५०  
कुचो  पिस  १०० १००  
      ५०२२०  
Average Rating

4.5

Based on 23 Reviews
5 Stars
(0)
4 Stars
3 Stars
(0)
2 Stars
(0)
1 Star
(0)
Your Review is matter.
Have you used this product before?
Reviews (15)
John
10 May 2018
Good!

Good Quality...!

Doe
10 June 2018
Well done!

Cotton is good.

Tim
10 July 2018
Well done!

Excellent condition

Johnny
10 March 2018
Bright!

Cotton

Alexia C. Marshall
12 May 2018
Well done!

Good polyester Cotton

Similar Products

Start typing and press Enter to search

;