loading...
YOUR CART
Total: Rs.0
All Categories

Detail

Description:

कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूलीएकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध यस दिन विशेषगरी विष्णु भगवानको पूजन सहित तुलसी विवाहको उत्सव मनाइन्छ । यो वर्ष हिन्दु क्यालेन्डर अनुसार कार्तिक शुक्ल पक्षको एकादशी तिथिका दिन तुलसी विवाह गरिन्छ । उक्त दिनलाई हरिवोधनी एकादशी समेत भनिन्छ ।उक्त दिन तुलसीको भगवान शालिग्रामसंग विधिपूर्वक विवाह गरिन्छ । कात्र्तिक शुक्ल एकाशदीका दिन तुलसीको विवाह किन गरिन्छ, यसको सन्दर्भमा एक पौराणिक कथा समेत छ, जसमा वृन्दा नाम गरेकी पतिव्रता स्त्रीलाई भगवान विष्णुसंग शालिग्राम (ढुंगा) स्वरुपमा विवाह गर्ने वरदान प्राप्त भएको थियो । विवाहका लागि के शर्त राखिएको थियो भने वृन्दाले तुलसीको स्वरुप लिने छिन् । वरदान अनुसार, त्यसपछि तुलसी र शालिग्रामको विवाह भएको थियो । सनातन धर्म अनुसार आषाढ शुल्क एकादशी देखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट उठेको यस पवित्र दिनमा भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको यसै दिन तुलसीको विवाह विष्णु भगवानसंग भएको थियो, शालिग्राम वा पिपलसंग तुलसीको विवाह भगवान् विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह हो ।

Rs.6145

Sku Information:
SKU:
Color:
Availability: Out Of Stock
Available Size:
Quantity:

समग्री

एकाइ

मूल्य/ एकाइ

रकम

आवाश्यक

अबिर ( २०० ग्राम )

१ प्याकेट

२५

२५

केसरी ( २०० ग्राम )

१ प्याकेट

२५

२५

सिन्दुर ( ५० ग्राम )

१ प्याकेट

२५

२५

जौ ( २०० ग्राम )

१ प्याकेट

२०

२०

कालो तिल ( १०० ग्राम )

१ प्याकेट

५०

५०

सर्वो औषधि

१ प्याकेट

५०

५०

साल धूप ( ५० ग्राम)

१ प्याकेट

२५

२५

अस्ट सुगन्ध

१ प्याकेट

२५

२५

श्रीखण्ड धुलो

१ प्याकेट

२५

२५

रक्त चन्दन

१ प्याकेट

२५

२५

रायो

१ प्याकेट

२५

२५

सर्स्यु ( १० ग्राम )

१ प्याकेट

२५

२५

कुमकुम ( १० ग्राम)

१ प्याकेट

२५

२५

काँचो धागो

१ वटा

१०

१०

 कपुर – १ वटा

१ वटा

५०

५०

सिंगो सुपारी – १० वटा

१० वटा

३०

पन्चा रत्न – १ प्याकेट

१ वटा

५०

५०

प्रतिमा  (लक्ष्मी नारायणा )

१ वटा

२५०

२५०

बाटेको धूप

२ मुठा

१०

२०

सिन्के धूप

१ प्याकेट

१००

१००

सप्तामात्रिका

१ वटा

५०

५०

रातो कपडा

आदि मीटर

५०

५०

सेतो कपडा

आदि मीटर

५०

५०

पहेलो कपडा

आदि मीटर

५०

५०

पन्चा पलव

१ वटा

चडाउने मसला

२ प्याकेट

५०

१००

यज्ञ सुत्र

२ वटा

१०

२०

जनै

१० वटा

२०

घ्यु ( १०० ग्राम )

१ वटा

१००

१००

मह ( ५० ग्राम )

१ वटा

१००

१००

सौभाग्य

१ वटा

५०

५०

सौभाग्य (धोति , चोलो, ओडने, पेटीकोट ,चपल शीर देखी पाउ समम) 

१ थान

१६००

१६००

सिंगो नरिवल

१ वटा

६०

६०

जत्ता नरिवल

१ वटा

५०

५०

काटेको बत्ति –

१ मुठा

८०

८०

तिल को तेल ( १/२ लिटर )

१ प्याकेट

१००

१००

गोकुल धूप ( २५ ग्राम )

१ प्याकेट

३०

३०

लावा ( ५० ग्राम )

१ प्याकेट

३०

३०

रेखी ( २०० ग्राम )

१ प्याकेट

३०

३०

चमर पंखा

१ वटा

३०

३०

धान (१००० ग्राम)

२ वटा

८०

१६०

 गंगा जल -१ प्याकेट

१ प्याकेट

३०

३०

 गउत -१ प्याकेट

१ प्याकेट

३०

३०

रक्षा धागो

१ वटा

२०

२०

टपरी

२० पिस

१६०

बौता

२० पिस

१००

पान को पात

२ वटा

३०

६०

फुल (पुजा गर्ने )

१ प्याकेट

१००

१००

माला

५ पिस

८०

४००

पंडित जी को  बस्त्र (धोती, टोपी, रुमाल, सांडो अतहवाँ कमीज सूरवाल सेट )

१ सेट

१६००

१६००

कुल रकम

६१४५

Average Rating

4.5

Based on 23 Reviews
5 Stars
(0)
4 Stars
3 Stars
(0)
2 Stars
(0)
1 Star
(0)
Your Review is matter.
Have you used this product before?
Reviews (15)
John
10 May 2018
Good!

Good Quality...!

Doe
10 June 2018
Well done!

Cotton is good.

Tim
10 July 2018
Well done!

Excellent condition

Johnny
10 March 2018
Bright!

Cotton

Alexia C. Marshall
12 May 2018
Well done!

Good polyester Cotton

Start typing and press Enter to search

;