loading...
YOUR CART
Total: Rs.0
All Categories

Detail

Description:

ग्रह हरूको अशुभ प्रभावका कारण, जीवनमा धेरै समस्याहरू छन्। ग्रहको प्रकोप यति खतरनाक छ कि एक व्यक्तिले आफ्नै हातले आफैलाई नष्ट गर्दछ। तपाईंको जीवन ग्रहहरूको अशुभ प्रभावहरूको कारण नरक हुन सक्छ।कसैको जन्म कुण्डलि अनुसार कुनै ग्रह अनिष्टकारक छ; तत्काल चलिरहेको दशा अहितकर छ वा गोचार अनुसार कुनै ग्रहको प्रभाब हानिकारक हुने अवस्था छ भने ती सबै अवस्थाबाट छुटकारा पाउन वा आफ्नो र परिवारको शुखशान्तिको निम्ति ग्रहशान्ति उत्तम उपाए हो ।कसै कसैले यसलाई ग्रह काट्ने पनि भन्छन ।यसको निम्ति ज्योतिषिय परामर्श अति आवश्यक हुन्छ किनकि कसैको कुन्डली तयार गरेर वा भएको कुण्डली राम्ररि अध्ययन गरपछि मात्र कुन ग्रहको निम्ति कस्तो खालको पूजा वा जप गर्ने भन्ने कुराको निर्धारण गर्न सकिन्छ ।ग्रहशान्तिको लागि पूजा,जप र हवन तिनै कुरा वा पूजा र जप मात्र वा पूजा र हवन मात्र पनि गर्न सकिन्छ।

Rs.8465

Sku Information:
SKU:
Color:
Availability: Out Of Stock
Available Size:
Quantity:

ग्रह हरूको अशुभ प्रभावका कारण, जीवनमा धेरै समस्याहरू छन्। ग्रहको प्रकोप यति खतरनाक छ कि एक व्यक्तिले आफ्नै हातले आफैलाई नष्ट गर्दछ। तपाईंको जीवन ग्रहहरूको अशुभ प्रभावहरूको कारण नरक हुन सक्छ।कसैको जन्म कुण्डलि अनुसार कुनै ग्रह अनिष्टकारक छ; तत्काल चलिरहेको दशा अहितकर छ वा गोचार अनुसार कुनै ग्रहको प्रभाब हानिकारक हुने अवस्था छ भने ती सबै अवस्थाबाट छुटकारा पाउन वा आफ्नो र परिवारको शुखशान्तिको निम्ति ग्रहशान्ति उत्तम उपाए हो ।कसै कसैले यसलाई ग्रह काट्ने पनि भन्छन ।यसको निम्ति ज्योतिषिय परामर्श अति आवश्यक हुन्छ किनकि कसैको कुन्डली तयार गरेर वा भएको कुण्डली राम्ररि अध्ययन गरपछि मात्र कुन ग्रहको निम्ति कस्तो खालको पूजा वा जप गर्ने भन्ने कुराको निर्धारण गर्न सकिन्छ ।ग्रहशान्तिको लागि पूजा,जप र हवन तिनै कुरा वा पूजा र जप मात्र वा पूजा र हवन मात्र पनि गर्न सकिन्छ।

नवग्रह स्तोत्र

श्री नवग्रह स्तोत्र II 

जपाकुसुम संकाशं काश्यपेयं महदद्युतिम् I 
तमोरिंसर्वपापघ्नं प्रणतोSस्मि दिवाकरम् II १ II 

दधिशंखतुषाराभं क्षीरोदार्णव संभवम् I 
नमामि शशिनं सोमं शंभोर्मुकुट भूषणम् II २ II 

धरणीगर्भ संभूतं विद्युत्कांति समप्रभम् I 
कुमारं शक्तिहस्तं तं मंगलं प्रणाम्यहम् II ३ II 

प्रियंगुकलिकाश्यामं रुपेणाप्रतिमं बुधम् I 
सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् II ४ II 

देवानांच ऋषीनांच गुरुं कांचन सन्निभम् I 
बुद्धिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् II ५ II 

हिमकुंद मृणालाभं दैत्यानां परमं गुरुम् I 
सर्वशास्त्र प्रवक्तारं भार्गवं प्रणमाम्यहम् II ६ II   

नीलांजन समाभासं रविपुत्रं यमाग्रजम् I 
छायामार्तंड संभूतं तं नमामि शनैश्चरम् II ७ II  

अर्धकायं महावीर्यं चंद्रादित्य विमर्दनम् I 
सिंहिकागर्भसंभूतं तं राहुं प्रणमाम्यहम् II ८ II  

पलाशपुष्पसंकाशं तारकाग्रह मस्तकम् I 
रौद्रंरौद्रात्मकं घोरं तं केतुं प्रणमाम्यहम् II ९ II  

इति श्रीव्यासमुखोग्दीतम् यः पठेत् सुसमाहितः I 
दिवा वा यदि वा रात्रौ विघ्न शांतिर्भविष्यति II १० II 

नरनारी नृपाणांच भवेत् दुःस्वप्ननाशनम् I 
ऐश्वर्यमतुलं तेषां आरोग्यं पुष्टिवर्धनम् II ११ II 

ग्रहनक्षत्रजाः पीडास्तस्कराग्निसमुभ्दवाः I 
ता सर्वाःप्रशमं यान्ति व्यासोब्रुते न संशयः II १२ II 

II इति श्रीव्यास विरचितम् आदित्यादी नवग्रह स्तोत्रं संपूर्णं II 

ग्रह शान्ति पुजा प्याकेज

 

यो प्याकेज हिन्दू ग्रह शान्ति पूजाको लागि हो। यो प्याकेजमा ग्रह शान्ति पूजा लागि समग्रीको पर्याप्त मात्राको साथ डिजाइन गरिएको छ। विभिन्न समुदाय र पण्डित अनुसार  ग्रह शान्ति पूजा गर्ने सामाग्रीहरु फरक हुन सक्छन तर हामिले सबै समुदाय र पण्डितहरु लाइ सहज हुने गरि निम्नानुसारको सामग्रीहरुको सुची तयार गरेका छौ।

समग्री

एकाइ

मूल्य/ एकाइ

रकम

आवाश्यक

अबिर ( २०० ग्राम )

१ प्याकेट

२५

२५

 

केसरी ( २०० ग्राम )

१ प्याकेट

२५

२५

 

सिन्दुर ( ५० ग्राम )

१ प्याकेट

२५

२५

 

जौ (५०० ग्राम )

१ प्याकेट

५०

५०

 

कालो तिल (५०० ग्राम )

१ प्याकेट

२१५

२१५

 

सर्वो औषधि

१ प्याकेट

५०

५०

 

साल धूप ( ५० ग्राम)

१ प्याकेट

२५

२५

 

अस्ट सुगन्ध

१ प्याकेट

२५

२५

 

श्रीखण्ड धुलो

१ प्याकेट

२५

२५

 

रक्त चन्दन

१ प्याकेट

२५

२५

 

रायो

१ प्याकेट

२५

२५

 

सर्स्यु ( १० ग्राम )

१ प्याकेट

२५

२५

 

कुमकुम ( १० ग्राम)

१ प्याकेट

२५

२५

 

 कपुर – १ वटा

१ वटा

५०

५०

 

सिंगो सुपारी – १० वटा

१० वटा

३०

 

पन्चा रत्न – १ प्याकेट

१ वटा

५०

५०

 

बाटेको धूप

२ मुठा

१०

२०

 

सिन्के धूप

१ प्याकेट

१००

१००

 

सप्तामात्रिका

१ वटा

५०

५०

 

रातो कपडा

आदि मीटर

५०

५०

 

सेतो कपडा

आदि मीटर

५०

५०

 

पन्चा पलव

१ प्याकेट

२५

२५

 

चडाउने मसला

१ प्याकेट

५०

५०

 

यज्ञ सुत्र

२ वटा

१०

२०

 

जनै

१० वटा

२०

 

घ्यु (५०० ग्राम )

१ वटा

४५०

४५०

 

मह ( ५० ग्राम )

१ वटा

५०

५०

 

सिंगो नरिवल

१ वटा

६०

६०

 

जत्ता नरिवल

१ वटा

५०

५०

 

काटेको बत्ति –

१ मुठा

८०

८०

 

तिल को तेल ( १/२ लिटर )

१ प्याकेट

१००

१००

 

गोकुल धूप (५०ग्राम )

१ प्याकेट

५०

५०

 

लावा ( ५० ग्राम )

१ प्याकेट

३०

३०

 

रेखी ( २०० ग्राम )

१ प्याकेट

३०

३०

 

धान (१००० ग्राम)

२ वटा

८०

१६०

 

 गंगा जल -१ प्याकेट

१ प्याकेट

३०

३०

 

 गउत -१ प्याकेट

१ प्याकेट

३०

३०

 

रक्षा धागो

१ वटा

२०

२०

 

टपरी

२५ पिस

२००

 

बौता

२५ पिस

१२५

 

नबग्रह चक्र

१ वटा

१००

१००

 

काठ को पिरका

१ वटा

३००

३००

 

कालो छाता

१ वटा

३५०

३५०

 

कालो जुत्ता

१ वटा

७५०

७५०

 

फलामको हतियार

१ वटा

५०

५०

 

कालो कपडा

आदि मीटर

५०

५०

 

पान को पात , तुलसी पत्र

२ वटा

३०

६०

 

काँसवा चरेशको कचौरा

१ वटा

४००

४००

 

कुश

१ वटा

३०

३०

 

समिदा ,नवग्रह समिधा

मुठा

१००

२००

 

हवन सामग्री

१ प्याकेट

१००

१००

 

फुल (पुजा गर्ने )

१ प्याकेट

१००

१००

 

इत्र

१ प्याकेट

७०

७०

 

माला

२ पिस

८०

१६०

 

पंडित जी को  बस्त्र (धोती, टोपी, रुमाल, सांडो

अतहवाँ कमीज सूरवाल सेट ) ब्राम्हण बरणको निम्ति

२ पिस

१६००

३२००

 

कुल रकम

 

 

८४६५

 

 

यस बाहेक ज्योतिष गुरू को परामर्स अनुसार नबग्रह को दान को सामान अबसेक पर्दछ यसको लगी तल हेर्नु होला

नवग्रहका निम्ति दानका सामाग्रीहरु

*सुर्यको निम्ति-
मणि,सुन,तामाको भाँडो,गहुँ,गुड्,मसुरोको दाल,रातो कपडा,रक्त चन्दन,गाइ-बाच्छो,केशरि रातो फूल,सिन्दुर आदि

*चन्द्रमाको निम्ति-
कपुर,दहि,चामल,शङ्ख,श्रीखणड,सेतो कपडा,मोति,मिश्री,सेतो फूल,सेतो बाच्छो

*मङ्गलको निम्ति-
मुगा,सुन,तामा,गहुँ,गुड,मसुरोको दाल,चाकु,घ्यु,रातो चन्दन,रातो फूल, रातो बहर,रातो कपडा

*बुधको निम्ति-
मुगिको दाल,मास,घ्यु,हरियो बश्त्र,कस्तुरि,काँस(चरेस)को थाल,कपुर्,हात्तिकोदाँत,कालो बाच्छि

*बृहस्पतिको लागि-
चिनि,नुन,हलेदो,चनाको दाल,प्ँहेलो धान,पँहेलो कपडा,पँहेलो फूल,पुस्तक,घोडा
*शुक्रको लागि-
चामल, सृखण्ड,सेतो बष्त्र,चाँदिको सामान,सुन,हिरा,दुध,दहि,सेतो फूल,सेतोघोडा,पर्फीउम
*शनिको निम्ति-
निलम्,सुन,फलामको सामान,राँगो,मास,गहत,कालो कपडा,कालो तील,कालीगाइ,निलो फूल,तोरिको तेल,कस्तुरि

*राहु  केतुको को लागि-
गोमेद,सुन,सिसा,कम्बल्,कालो भेडो वा कालो उनको कपडा,फलामको हतियार,मास,गहत,कालो कपडा,कालो तील,काली गाइ,निलो फूल,तोरिको तेल,कस्तुरि

Average Rating

4.5

Based on 23 Reviews
5 Stars
(0)
4 Stars
3 Stars
(0)
2 Stars
(0)
1 Star
(0)
Your Review is matter.
Have you used this product before?
Reviews (15)
John
10 May 2018
Good!

Good Quality...!

Doe
10 June 2018
Well done!

Cotton is good.

Tim
10 July 2018
Well done!

Excellent condition

Johnny
10 March 2018
Bright!

Cotton

Alexia C. Marshall
12 May 2018
Well done!

Good polyester Cotton

Start typing and press Enter to search

;