loading...
YOUR CART
Total: Rs.0
All Categories

Detail

Description:

धर्म संस्कारहरुमा उपनयन (व्रतबंध) संस्कार दशम संस्कार हो l मनुष्य जीवनमा यस संकारको विशेष महत्व छ l यस संस्कारको अनंतर नै बालकको जीवनमा भौतिक तथा आध्यात्मिक उन्नतिको मार्ग प्रशस्त हुन्छ l यसै संस्कार अंतर्गत ‘वेदारंभ संस्कार’ पनि समावेश गरिएको छ l साथै यस संस्कारलाई 'यज्ञोपवित संस्कार' पनि भनिन्छ l यस संस्कारमा वटुकलाई गायत्री मंत्रको दीक्षा एवं यज्ञोपवित (जनै) धारण गराइन्छ l विशेषगरी आ-आफ्ना शाखाअनुसार वेदाध्ययन पनि गरिन्छ l यो संस्कार ब्राह्मण बालकको आठौं वर्षमा, क्षत्रिय बालकको एघारौं वर्षमा र वैश्य बालकको बार्हौं वर्षमा गरिन्छ l उपनयनको अर्थ हो ‘सन्निकट या नजिक लैजानु’ तर कसको नजिक लैजानु ? संभवत: आरंभमा यसको तात्पर्य थियो ‘आचार्यको नजिक’ (शिक्षणको लागि) लैजानु l हुनसक्छ यसको तात्पर्य नवशिष्यलाई विद्यार्थीपनको अवस्थासम्म पुर्याईदिनु l केही गृह्यसूत्रहरुमा यसको आभास पाइन्छ, यथा हिरण्यकेशि गृह्यसूत्रको अनुसार; तब गुरुले शिष्यबाट भानाउंछ “ म ब्रह्मसूत्रलाई प्राप्त भएको छु, मलाई यसको नजिक लैजानु, सविता देवताद्वारा प्रेरित मलाई ब्रह्मचारी हुन दिनुस् l

Rs.39192.25

Original Price: Rs.41255

समग्री एकाइ मूल्य/ एकाइ रकम आवाश्यक
अबिर ( २०० ग्राम ) (Dorlia Indian) ५ प्याकेट २० १००  
केसरी ( २०० ग्राम ) (Dorlia Indian) ३ प्याकेट २० ६०  
सिन्दुर ( २०० ग्राम ) २ प्याकेट २५ ५०  
जौ ( १००० ग्राम )  ५ के जी ९० ४५००  
कालो तिल ( १००० ग्राम )  २ के जी ३५० ७००  
सर्वो औषधि  ५ प्याकेट १० ५०  
साल धूप २०० ग्राम  १०० १००  
अस्ट सुगन्ध  ( २०० ग्राम ) १ वटा  १०० १००  
श्रीखण्ड धुलो  १ वटा १५० १५०  
रक्त चन्दन  १ वटा १५० १५०  
सर्स्यु/रायो  ( २०० ग्राम ) १ प्याकेट ५० ५०  
कुमकुम ( २०० ग्राम ) १ प्याकेट १०० १००  
काँचो धागो  १ वटा २५ २५  
कपुर १०० ग्राम  २०० २००  
सिंगो सुपारी – ( २०० ग्राम ) १ प्याकेट ३०० ३००  
पन्चा रत्न  ५ प्याकेट १० ५०  
बाटेको धूप  १ प्याकेट १०० १००  
सिन्के धूप  १ प्याकेट १०० १००  
सप्तामात्रिका  ५ प्याकेट १० ५०  
कालो कपडा  १ मीटर  ७० ७०  
रातो कपडा  २ मीटर  ७० १४०  
सेतो कपडा  २ मीटर  ७० १४०  
पहेलो कपडा  २ मीटर  ७० १४०  
पन्चा पलव  १० पीस  ५०  
चडाउने मसला १ प्याकेट १०० १००  
जनै  ५० पीस  २५०  
खाने सख्खर ( २०० ग्राम ) २०० ग्राम  ३० ३०  
काठ को पिरका  १ वटा ३०० ३००  
कालो छाता १ वटा ३५० ३५०  
कालो जुत्ता १ वटा ७५० ७५०  
फलामको हतियार १ वटा ५० ५०  
कालो ओडनी  १ वटा २५० २५०  
घ्यु (१००० ग्राम)  १ वटा ७०० ७००  
मह  ( २०० ग्राम )  १ वटा २०० २००  
सौभाग्य  ५ प्याकेट ५० २५०  
सौभाग्य (धोति , चोलो, ओडने, पेटीकोट ,चपल  २ थान १६०० ३२००  
शीर देखी पाउ समम)  
सिंगो नरिवल  २ के जी ५०० १०००  
जट्टा  नरिवल २ वटा ५० १००  
काटेको बत्ति  ५ हजार (५ सुते कपास को ) ५ हजार १०० ५००  
तिल को तेल लाख बत्ती भिजाऊन सहित  १ लीटर  ३०० ३००  
गोकुल धूप  २०० ग्राम २५० २५०  
लावा  (२०० ग्राम ) १ प्याकेट १०० २५०  
रेखी  (५०० ग्राम)  १ प्याकेट ७५ ७५  
धान (१००० ग्राम) २ के जी ७० १४०  
गंगा जल -१ प्याकेट १ प्याकेट ३० ३०  
गउत -१ प्याकेट १ प्याकेट ३० ३०  
रक्षा धागो २ वटा २० ४०  
टपरी ५० पीस ४००  
दूना ५० पीस  १५०  
बौता ५० पीस २५०  
पान को पात , तुलसी पत्र २ वटा ३० ६०  
नौ थरी अन्न  १ प्याकेट ७५ ७५  
नवग्रह समिधा २ वटा २५ ५०  
डोरि  (बाबीयो ) २ वटा १५० ३००  
जगे सजाउने समान ( धोजा पताका ) १ सेट ८०० ८००  
काँसवा चरेशको कचौरा १ वटा ४०० ४००  
पन्चरंगी धागो  १ वटा २५ २५  
कुश १ वटा १०० १००  
मंडप को चडुआ  १ वटा ६०० ६००  
अछता भिजाऊन रंग १ प्याकेट २५० २५०  
समिदा २० के जी   ५० १०००  
हवन सामग्री  २ प्याकेट २५० ५००  
फुल (पुजा गर्ने ) १ प्याकेट ५०० ५००  
माटो को कलस ३० पीस  २० ६००  
इत्र १ प्याकेट ७० ७०  
भस्म  १ प्याकेट ५० ५०  
पैऊ को लाठी (एक जाना लाई दुई वोटा ) २ वटा ४० ८०  
दुम्सी को काडा (एक जाना लाई दुई वोटा ) २ वटा ५० १००  
पहेलो कपडाको भोटो,तल लगाउने कछाड,झोलि,टाउकोमा बाँध्ने टालो अनि जुटिकाका ( एक जाना बटुक लाइ लगाउने )* १ सेट ५०० ५००  
पहेलो कपडा ( एक जाना बटुक लाइ लगाउने )* ५ मीटर  १०० ५००  
पहेलो धोती  ( एक जाना बटुक लाइ लगाउने ) १ वटा ३५० ३५०  
दोसला  दोसला मंत्र दान को लगी ( एक जाना बटुक लाइ  ) १ वटा ४५० ४५०  
भिक्षा पात्र ( एक जाना बटुक लाइ  ) १ वटा २०० २००  
मिर्ग चर्मा ( सानो टुक्रा मात्र) १ वटा ५०० ५००  
धनुष बाण  १ वटा २५० २५०  
काशको कचौरा (सानो साइज)  ( एक जाना बटुक लाइ  ) ८ पीस  १०० ८००  
तामाको अष्ठकलाश  ८ पीस  ३०० २४००  
अष्ठकलाश बुट्टी  १ प्याकेट १०० १००  
चरेशको थाल  १ वटा १६०० १६००  
पंचपात्र आचमनं  ( एक जाना बटुक लाइ  ) २ वटा २५० ५००  
मुछ कन्दनी  ( एक जाना बटुक लाइ  ) १ वटा २०० २००  
कपाल काट्ने सुनको छुरा १ वटा २५० २५०  
कपाल काट्ने  मेशिन र बिलेड  १ वटा १०० १००  
डालो सजाउने कपडा  १ वटा ४५० ४५०  
दक्षिणा राखन डालो   १ वटा १५०० १५००  
भिख माग्ने डालो १ वटा ३७५ ३७५  
शुभ चूड़ाकर्म  लेखकों फ्लैक्स १ वटा २५० २५०  
ठेकी काठ को  २ वटा १३०० १३००  
मंडप सजने सामान  १ सेट ३०० ३००  
नबग्रह चक्र  १ वटा १०० १००  
बुकुवा  १ प्याकेट १०० १००  
माला ५ पिस ८० ४००  
पंडित जी को  बस्त्र (धोती, टोपी, रुमाल, गन्जी ३सेट १६०० ४८००  
अथवा कमीज सूरवाल सेट ) ब्राम्हण बरणको निम्ति
कुल रकम     ४१२५५  
Average Rating

4.5

Based on 23 Reviews
5 Stars
(0)
4 Stars
3 Stars
(0)
2 Stars
(0)
1 Star
(0)
Your Review is matter.
Have you used this product before?
Reviews (15)
John
10 May 2018
Good!

Good Quality...!

Doe
10 June 2018
Well done!

Cotton is good.

Tim
10 July 2018
Well done!

Excellent condition

Johnny
10 March 2018
Bright!

Cotton

Alexia C. Marshall
12 May 2018
Well done!

Good polyester Cotton

Start typing and press Enter to search

;