loading...
YOUR CART
Total: Rs.0
All Categories

Detail

Description:

विवाहलाई एउटा सम्झौताका रूपमा लिइन्छ। एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ। अहिले केही व्यक्तिलाई तोकिएअनुसार साक्षी राखेर दर्ता विवाह गर्न सकिने कानुनी व्यवस्था पनि छ। मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ। आफूले चाहेर मात्र नहुने, विवाहका लागि सूर्य भगवान्ले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ। स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ। हाम्रो समाजमा विभिन्न जातजाति, धर्म र सम्प्रदायअनुसार विवाह कर्ममा केही फरकफरक संस्कारहरू पाइन्छन् । विवाह, हिन्दू मान्यता अनुसार विवाह स्वर्ग मा बनाइन्छ, र एक पटक तपाईं विवाह गरेपछि यो बन्धन सात जीवनकालको लागि मानिन्छ।यो व्यक्तिको जीवनको महत्वपूर्ण मोड हो भनेर मानिन्छ जब उनी दोस्रो महत्त्वपूर्ण चरणमा जान्छन् वा आश्रममा आउँछन् - गृष्ट्याश्रम।यो एक मानिस को जीवन को सबै भन्दा महत्वपूर्ण कर्तव्य मानिन्छ। हिन्दू विवाहहरु लामो प्रक्रियाहरु हुन्, बिभिन्न विधिहरु संग जुन कार्यान्वयन हुन केहि दिन लाग्न सक्छ।

Rs.82374.5

Original Price: Rs.86710

समग्री एकाइ मूल्य/ एकाइ रकम आवाश्यक
अबिर ( २०० ग्राम ) (Dorlia Indian) ५ प्याकेट २० १००  
केसरी ( २०० ग्राम ) (Dorlia Indian) ३ प्याकेट २० ६०  
सिन्दुर ( २०० ग्राम ) २ प्याकेट २५ ५०  
जौ ( १००० ग्राम )  २ प्याकेट ९० १८०  
कालो तिल ( १००० ग्राम )  १ के जी ३५० ३५०  
सर्वो औषधि  ५ प्याकेट १० ५०  
साल धूप १ प्याकेट १५० १५०  
अस्ट सुगन्ध  ( १०० ग्राम )  १ वटा  १०० १००  
श्रीखण्ड धुलो  १ वटा १५० १५०  
रक्त चन्दन  १ वटा १५० १५०  
सर्स्यु/रायो  ( २०० ग्राम ) १ प्याकेट ५० ५०  
कुमकुम ( २०० ग्राम ) १ प्याकेट १०० १००  
काँचो धागो  १ वटा २५ २५  
कपुर  ( १०० ग्राम )  १ प्याकेट ३०० ३००  
सिंगो सुपारी –  ( २०० ग्राम ) १ प्याकेट ३०० ३००  
पन्चा रत्न  ५ प्याकेट १० ५०  
बाटेको धूप  १ प्याकेट १०० १००  
सिन्के धूप  २ प्याकेट १०० २००  
सप्तामात्रिका  ५ प्याकेट १० ५०  
कालो कपडा २ मीटर  २ मीटर  ७० १४०  
रातो कपडा  ५ मीटर  ७० ३५०  
सेतो कपडा  ५ मीटर  ७० ३५०  
पहेलो कपडा  ५ मीटर  ७० ३५०  
पन्चा पलव  १० पीस  ५०  
चडाउने मसला १ प्याकेट ५० ५०  
जनै  ५० पीस  २५०  
खाने सख्खर ( १००० ग्राम )  १ के जी १२० १२०  
काठ को पिरका  १ वटा ३०० ३००  
कालो छाता १ वटा ३५० ३५०  
कालो जुत्ता १ वटा ७५० ७५०  
फलामको हतियार १ वटा ५० ५०  
कालो ओडनी  १ वटा २५० २५०  
घ्यु (१००० ग्राम)  १ वटा ७०० ७००  
मह  ( २०० ग्राम )  १ वटा २०० २००  
सौभाग्य  २ पीस  ५० १००  
सौभाग्य (धोति , चोलो, ओडने, पेटीकोट ,चपल शीर देखी पाउ समम)   २ थान १६०० ३२००  
सिंगो नरिवल  १ के जी ५०० ५००  
जट्टा  नरिवल २ वटा ५० १००  
काटेको बत्ति  (५ सुते कपास को ) ५ हजार १०० ५००  
तिल को तेल  बत्ती भिजाऊन  १ लीटर  ३०० ३०००  
गोकुल धूप  १ प्याकेट ७५ ७५  
लावा  ५०० ग्राम  १ प्याकेट २५० २५०  
रेखी(१००० ग्राम)  १ प्याकेट १०० १००  
धान (१००० ग्राम) ५  के जी ७० ३५०  
गंगा जल -१ प्याकेट १ प्याकेट ३० ३०  
गउत -१ प्याकेट १ प्याकेट ३० ३०  
रक्षा धागो २ वटा २० ४०  
टपरी १५० पीस १२००  
दूना ५० पीस  १५०  
बौता १५० पीस ७५०  
पान को पात , तुलसी पत्र २ वटा ३० ६०  
नौ थरी अन्न  १ प्याकेट १०० १००  
नवग्रह समिधा २ वटा २५ ५०  
डोरि  (बाबीयो ) २ वटा १५० ३००  
जगे सजाउने समान ( धोजा पताका ) १ सेट ८०० ८००  
पन्चरंगी धागो  १ वटा २५ २५  
मंडप सजाउंन को लागी पीताम्बर  कपडा  १ थान  २००० २०००  
मंडप सजाउंन को लागी पहेलों  कपडा  १ थान  १५०० १५००  
मंडप सजाउंन को लागी रातो कपडा  १ थान  १५०० १५००  
मंडप सजाउंन को लागी  सेतो कपडा १ थान  १५०० १५००  
कुश १ वटा १०० १००  
चोलो को कपड़ा  १ वटा १५० १५०  
मंडप को चडुआ  १ वटा ६०० ६००  
अछता भिजाऊन रंग १ प्याकेट २५० २५०  
समिदा २० के जी   ५० १०००  
हवन सामग्री  १ प्याकेट १५० १५०  
फुल (पुजा गर्ने ) १ प्याकेट ५०० ५००  
मंडप को लागि (केरा,बॉस उखु, पैऊ को सेट) २ सेट  ५००० १००००  
केरा कोथाम  ५ पीस  ३००० १५०००  
माटो को कलस ५ पीस  ८० ४००  
इत्र १ प्याकेट ७० ७०  
दुबो को माला  २ वटा १००० २०००  
माला (सयपत्री को ) १० पीस ८० ८००  
रातो माटो  (मंडप बनाउन /लीपन )१५ किलो  १५ किलो  ५० ७५०  
काचो इट्टा  (मंडप बनाउन) २५० पीस  २५० पीस  ३० ७५०  
 ब्रह्मण बरहण सामग्री   (धोती, टोपी, रुमाल, सांडो )  २ सेट  १००० २०००  
सुपारी खेल्न कपडा ३  मीटर २५० ७५०  
जुठो खुवाउन चरेशको थाल  १ वटा २००० २०००  
जुठो खुवाउन चरेशको  कचौरा  १ वटा ७५० ७५०  
लगन गाँठोको निम्ति सेतो कपडा ३  मीटर १५० ४५०  
ठुलो सिंगो सुपारी सिंगारेको  १ सेट १२०० १२००  
नरिवल सिंगारेको    
मिश्री सिंगारेको   
खाने सख्खर (२००० ग्राम)  १ प्याकेट १२० १२०  
पेरुंगो  १ वटा २५० २५०  
काँसवा चरेशको कचौरा १ वटा ४०० ४००  
शुवह विवहा लेखको फ्लेक्स  १ सेट २५० २५०  
नौ थरी अन्न १ सेट १०० १००  
ठेकी काठ को  १ सेट १३५० १३५  
सजायाको नागलो  १ वटा ५०० ५००  
दक्षिणा को डालो  १ वटा १५०० १५००  
बरनी को सेट  १ सेट २५०० २५००  
बरनी को टपरी  १ सेट ८०० ८००  
खड़कुलो ठूलो  १ वटा ७००० ७०००  
करूवा  (ढालोट को ) १ वटा १००० १०००  
खडकुलो को बैठक (टेकने ) १ वटा ५०० ५००  
कन्यादान को लागी दाहिने शंख  १ वटा ७५० ७५०  
दुलाहलाई ओढाउने छाता (सजायको ) १ वटा ४५०० ४५००  
सिला पूजन (सिलौटो र लोहरो) १ सेट ६०० ६००  
भार बोक्ने उखु  १ वटा १५० १५०  
भार बोक्ने माछा र पालूंगो  १ सेट १००० १०००  
      ८६७१०  
Average Rating

4.5

Based on 23 Reviews
5 Stars
(0)
4 Stars
3 Stars
(0)
2 Stars
(0)
1 Star
(0)
Your Review is matter.
Have you used this product before?
Reviews (15)
John
10 May 2018
Good!

Good Quality...!

Doe
10 June 2018
Well done!

Cotton is good.

Tim
10 July 2018
Well done!

Excellent condition

Johnny
10 March 2018
Bright!

Cotton

Alexia C. Marshall
12 May 2018
Well done!

Good polyester Cotton

Start typing and press Enter to search

;