loading...
YOUR CART
Total: Rs.0
All Categories

Detail

Description:

श्री सत्यनारायण पूजा प्याकेज श्री सत्यनारायण पूजा आफूले चाहना गरेको फल प्राप्त होस् र शुखशान्ति, आरोग्यता प्राप्त होस् भन्ने उद्देश्यका साथ सत्यनारायणको पुजा लगाउने गरिन्छ। साथै नयाँ घरमा प्रवेश गरेको समयमा श्री सत्यनारायण पूजा लगाउनाले नयाँ घरको बसाई फलदायी हुन्छ भन्ने शास्त्रीय मान्यता पनि रहिआएको छ। सत्यनारायण व्रत कथा हिन्दू सनातन धर्मावलम्बीहरूको एक महत्वपूर्ण पूजा हो । यो पूजाको बारेमा हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणको रेवा खण्ड अन्तर्गत पर्ने ५ औं अध्यायमा उल्लेख भएको छ कथा प्रसंग जे जस्तो भएपनि विषय वस्तु भनेको रमा सहित श्री सत्यनारायण भगवानको पूजा हो । यो प्याकेज हिन्दू देवता विष्णुको धार्मिक पूजाको लागि हो। यो प्याकेजमा श्री सत्यनारायण पूजाको लागि समग्रीको पर्याप्त मात्राको साथ डिजाइन गरिएको छ। विभिन्न समुदाय र पण्डित अनुसार सत्यनारायण पूजा गर्ने सामाग्रीहरु फरक हुन सक्छन तर हामिले सबै समुदाय र पण्डितहरु लाइ सहज हुने गरि निम्नानुसारको सामग्रीहरुको सुची तयार गरेका छौ।

Rs.1738.5

Original Price: Rs.1830

श्री सत्यनारायण पूजा प्याकेज  (साधारण)        
समग्री एकाइ मूल्य/ एकाइ रकम आवाश्यक
अबिर ( २०० ग्राम ) (Dorlia Indian) १ प्याकेट २० २०  
केसरी ( २०० ग्राम ) (Dorlia Indian) १ प्याकेट २० २०  
सिन्दुर ( २०० ग्राम ) १ प्याकेट २५ २५  
जौ  १/२ पाउ  १० १०  
कालो तिल  १/२ पाउ  ३५ ३५  
सर्वो औषधि  १ प्याकेट १० १०  
साल धूप ( ५० ग्राम) ५० ग्राम २० २०  
अस्ट सुगन्ध ( ५० ग्राम) १ वटा  ५० ५०  
श्रीखण्ड धुलो  ( ५० ग्राम) १ वटा ५० ५०  
रक्त चन्दन ( ५० ग्राम) १ वटा ५० ५०  
सर्स्यु/रायो  ( २० ग्राम ) १ प्याकेट १० १०  
कुमकुम ( २० ग्राम ) १ प्याकेट ३० ३०  
काँचो धागो  १ वटा २५ २५  
कपुर १ वटा ४० ४०  
सिंगो सुपारी  ५ पीस  २५  
पन्चा रत्न  १ प्याकेट १० १०  
बाटेको धूप  १ वटा १५ १५  
सिन्के धूप  १ प्याकेट ३५ ३५  
सप्तामात्रिका  १ प्याकेट १० १०  
रातो कपडा  १/२ मीटर  ७० ३५  
सेतो कपडा  १/२ मीटर  ७० ३५  
पहेलो कपडा  १/२ मीटर  ७० ३५  
पन्चा पलव  १ वटा  
चडाउने मसला १ वटा ५० ५०  
जनै  ५ पीस  २५  
खाने सख्खर  १ प्याकेट २० २०  
घ्यु (१०० ग्राम)  १ वटा १५० १५०  
मह  ( २० ग्राम )  १ वटा ३० ३०  
सौभाग्य  १ पीस  ५० ५०  
सिंगो नरिवल  १ वटा ७० ७०  
जट्टा  नरिवल १ वटा ५० ५०  
काटेको बत्ति   (५ सुते कपास को ) १ हजार १०० १००  
तिल को तेल  बत्ती भिजाऊन  ३०० मिलीलीटर  १०० १००  
गोकुल धूप  १ प्याकेट ३० ३०  
लावा  (५० ग्राम  )  १ प्याकेट २० २०  
रेखी(१०० ग्राम)  १ प्याकेट २० २०  
धान (१००० ग्राम) १ प्याकेट ७० ७०  
गंगा जल -१ प्याकेट १ प्याकेट ३० ३०  
गउत -१ प्याकेट १ प्याकेट ३० ३०  
रक्षा धागो १ पीस २० २०  
टपरी १० पीस ८०  
दूना ५ पीस  १५  
बौता ५ पीस १५  
पान को पात , तुलसी पत्र २ वटा ३० ६०  
कुश १ वटा २५ २५  
फुल (पुजा गर्ने ) १ प्याकेट १०० १००  
इत्र १ प्याकेट ७० ७०  
कुल रकम     १८३०  
Average Rating

4.5

Based on 23 Reviews
5 Stars
(0)
4 Stars
3 Stars
(0)
2 Stars
(0)
1 Star
(0)
Your Review is matter.
Have you used this product before?
Reviews (15)
John
10 May 2018
Good!

Good Quality...!

Doe
10 June 2018
Well done!

Cotton is good.

Tim
10 July 2018
Well done!

Excellent condition

Johnny
10 March 2018
Bright!

Cotton

Alexia C. Marshall
12 May 2018
Well done!

Good polyester Cotton

Similar Products

Recently View Products

Start typing and press Enter to search

;