loading...
YOUR CART
Total: Rs.0
All Categories

Detail

Description:

नवजात शिशुको पहिलो पटक नाम जुराउने कार्यलाई न्वारान(नामसंस्करण कर्म) भनिन्छ, नामकरण संस्कार वा न्वारान हिन्दु धर्मका सोह्र संस्कारमध्ये बच्चा, युवा वा वयस्क मानिसलाई आ-आफ्नो रितिरिवाज वा प्रचलन अनुसार नाम राखिने कार्य हो । परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको १० औं दिनसम्मलाई वृद्धि सूतक मानिएको हुनाले ११ औं दिनमा यो संस्कार गर्ने चलन चलेको हुनसक्छ । सामान्यत छोरा र छोरि दुबैको न्वारान ११ औँ दिनमा गर्ने चलन छ ।फेरिपनि कतै कतै छोराको न्वारान ११ औँ दिनमा र छोरिको न्वारान ९ औँ दिनमा पनि गर्ने चलन पाइन्छ ।कुनै खास बिशेष अवस्था परेमा सातौँ वा अन्य कुनै बिजोर दिनमा पनि यो कर्म गर्ने सकिने कुरा प्रचलनमा छ ।यो कार्य हवन सहित गरिन्छ। यो प्याकेज हिन्दू नवजात शिशुको पहिलो पटक नाम जुराउने कार्य न्वारान(नामसंस्करण कर्म) पूजाको लागि हो। यो प्याकेजमा न्वारान(नामसंस्करण कर्म) पूजाको लागि समग्रीको पर्याप्त मात्राको साथ डिजाइन गरिएको छ। विभिन्न समुदाय र पण्डित अनुसार न्वारान(नामसंस्करण कर्म) गर्ने सामाग्रीहरु फरक हुन सक्छन तर हामिले सबै समुदाय र पण्डितहरु लाइ सहज हुने गरि निम्नानुसारको सामग्रीहरुको सुची तयार गरेका छौ।

Rs.4750

Original Price: Rs.5000

समग्री एकाइ मूल्य/ एकाइ रकम आवाश्यक
अबिर ( २०० ग्राम )  १ प्याकेट २० २०  
केसरी ( २०० ग्राम ) १ प्याकेट २० २०  
सिन्दुर ( ५० ग्राम ) १ प्याकेट २५ २५  
जौ (५०० ग्राम )  १ प्याकेट ५० ५०  
कालो तिल (२०० ग्राम)  १ प्याकेट ८० ८०  
सर्वो औषधि  १ प्याकेट ५० ५०  
साल धूप ( ५० ग्राम) १ प्याकेट २५ २५  
अस्ट सुगन्ध  १ प्याकेट ३० ३०  
श्रीखण्ड धुलो  १ प्याकेट ५० ५०  
रक्त चन्दन  १ प्याकेट ५० ५०  
रायो  १ प्याकेट २५ २५  
सर्स्यु ( १० ग्राम )  १ प्याकेट २५ २५  
कुमकुम ( १० ग्राम)  १ प्याकेट ४० ४०  
 कपुर – १ वटा १ वटा ५० ५०  
सिंगो सुपारी – १० वटा १० वटा ५०  
पन्चा रत्न – १ प्याकेट १ वटा ५० ५०  
बाटेको धूप  २ मुठा १५ ३०  
सिन्के धूप  १ प्याकेट १०० १००  
सप्तामात्रिका  १ वटा ५० ५०  
रातो कपडा  आदि मीटर ५० ५०  
सेतो कपडा  आदि मीटर ५० ५०  
पन्चा पलव  १ प्याकेट २५ २५  
चडाउने मसला १ प्याकेट ५० ५०  
यज्ञ सुत्र  २ वटा १० २०  
जनै  १० वटा ५०  
घ्यु  (२०० ग्राम)  १ वटा २०० २००  
मह ( ५० ग्राम ) १ वटा १०० १००  
सिंगो नरिवल  १ वटा ८० ८०  
जत्ता नरिवल १ वटा ५० ५०  
काटेको बत्ति –  १ मुठा १०० १००  
तिल को तेल  बत्ती भिजाऊन (३०० मिलीलीटर ) १ प्याकेट १०० १००  
गोकुल धूप (५०ग्राम )  १ प्याकेट ५० ५०  
लावा ( ५० ग्राम )  १ प्याकेट ३० ३०  
रेखी ( २०० ग्राम ) १ प्याकेट ३० ३०  
धान (१००० ग्राम) २ वटा ८० १६०  
 गंगा जल -१ प्याकेट १ प्याकेट ३० ३०  
 गउत -१ प्याकेट १ प्याकेट ३० ३०  
रक्षा धागो १ वटा २० २०  
टपरी २५ पिस २००  
बौता २५ पिस ७५  
पान को पात , तुलसी पत्र २ वटा ३० ६०  
काँसवा चरेशको कचौरा १ वटा ४०० ४००  
कुश १ वटा ३० ३०  
समिदा ,नवग्रह समिधा २ मुठा ७० १४०  
हवन सामग्री  १ प्याकेट १०० १००  
फुल (पुजा गर्ने ) १ प्याकेट १०० १००  
इत्र १ प्याकेट ७० ७०  
भलायोको थेलो १ वटा २० २०  
माला २ पिस ८० १६०  
पंडित जी को  बस्त्र (धोती, टोपी, रुमाल, गन्जी  १ सेट १६०० १६००  
अतहवाँ कमीज सूरवाल सेट ) ब्राम्हण बरणको निम्ति
कुल रकम     ५०००  
Average Rating

4.5

Based on 23 Reviews
5 Stars
(0)
4 Stars
3 Stars
(0)
2 Stars
(0)
1 Star
(0)
Your Review is matter.
Have you used this product before?
Reviews (15)
John
10 May 2018
Good!

Good Quality...!

Doe
10 June 2018
Well done!

Cotton is good.

Tim
10 July 2018
Well done!

Excellent condition

Johnny
10 March 2018
Bright!

Cotton

Alexia C. Marshall
12 May 2018
Well done!

Good polyester Cotton

Similar Products

Recently View Products

Start typing and press Enter to search

;